Sunday, January 12, 2014

ऊ !

"भनेको थिए नि मैले, कि मैले तिमीले नै भनेको मान्नु पर्छ भनि । तिमी रिसाएको थियौ त तेति बेला, तर आखिर तिमीले भनेको नै मानि मैले जानु पर्यो नि । जुन कुराले तिमी रीसाएको थियौ आखिर तेहि भयो नि।"

Silence creeped in for a while....

"तिमी यति बिशाल हुन पुगेछौ कि मैले त छुन नै सक्ने रहेनछु नि साथी" यति भन्दै हिडिछे ऊ ।

इति !!
परिकल्पना: सोच @दमोमेन्ट्स 

3 comments:

  1. यी सबै घटनाक्रमहरु एक अर्का बीचको सकारात्मक भावबाट सृजना भएको हो । त्यसैले यसलाई गम्भिरता पूर्व लिनु पर्दैन । भेटघाट मिलन विछोड यो प्रकृतिक कुरा हुन् । जब एक अर्काले एक अर्काको बारेमा बास्तविक रुपमा प्रायस हुन्छ तब कुनै कुरा वा घटनाहरु असामान्य हुँदैन् । यदी सबै कुरा हामी बिच समान हुने र कुनै बिषयमा बारेमा समान बुझाइ हुने हो भने हामी बीच फरक दृष्टिकोण कहिले पनि आउने थिएन । त्यसले हामी सबैले कुनै बिषयका बारेमा समाजन धारणा बनाउने प्रायस गरौ त्यो त्यो फेरी मिलनको उपयुक्त एक माध्य हुनसक्दछ ।

    ReplyDelete