Friday, February 08, 2013

सोच- एक कडी

उस्ले भनेको जस्तै मलाई पनि नेपालीमा लेख्न शब्द भेटिन  छुटी सकेको थियो हो, यो मेरो नै कमजोरी हो भन्ने नि मैले बुझेको थिए तैपनी शायद आफ्नो कम्जोरी लाई आत्म्सात गर्न यो मन जानी नजानी मानि राखेको थिएन। पागल मन हो जहिले आफ्नो सोच लाई नै शही जो सोच्दछ, अरुले भनेको कुनै माने नै राख्दैन भन्ने जसरी  

बेर बेरमा लाग्दथ्यो पनि, मैले अचेल धेरै सोच्ने कसम नै खाइ सकेको थिए कि सोच ले छिन छिनमा कुनै छोर नै नपाउने गरि दौडाइ रहन्थ्यो थिए कि तेसैमा बग्दै हिड्थे। कुनै बेला आँफैलाई देखी नि दिक्क लाग्दथ्यो, खै के भाको होला एस्तो भनी। तैपनी आफुलाई रोक्न नि सक्दैनथे, सायद सोच को परिधि नै तेस्तो हुन्छ ओर/छोर भेटिने। पंखा नै लगाएर  हिड्दथ्यो जहिले नि बिचरो। आफ्नो विवसता बुझी नि, नबुझे जस्तो गरि





शुभम !!
फोटो : finomaxpictures

0 comments:

Post a Comment