Wednesday, December 30, 2015

That feeling!!

Wait! I can die off any moment. #ThatFeeling !!

D-Day!!

The day when decisions are made. Either in our favor or against our favor. Or may be somewhere in between. I will remember 2015 for so many reasons and 31st December, 2015 for so many more reasons. 

Right Now: I am having such a cramp kind of feeling in my stomach, that adrenaline rush and so many more of feelings roll (I just made the spelling mistake, 'roll' as 'role', you can just feel my anxiety *_*) around by. Jeez!!

And only One name in mind and heart and kidney and blah blah (I am in dire need of words to get better). Such things happen!! My my-- Life.

Happy New Year Folks :-) I hope I will have great news to follow this coming year.

Metta I seek!!

Monday, December 21, 2015

Equations!

Every equation failed. when love happened.

Metta I seek!!

Saturday, December 19, 2015

Love and Prayers!

I am full of feelings and feelings doesn't seem ending. Wish you a very Happy Married Life.

Love and Prayers :-)

Thursday, December 10, 2015

Don't judge !

If a favor could be done to me, I wish I am not judged. Not by my words, not by my responses, not by my presence, not by my walks, not even by my talks, not by what I wear, not by who I talk to, not this, not even that. I don't like judgements neither I like to be judged.

Metta !!
In peace we live.

Selfie(of words)!

May be that was not even important. May be that was not even to be said. But still you lie there somewhere in between just to make believe that it existed. The existence was there for the 'false beliefs', 'unwanted thoughts' and 'not so happening beings'. 

Still it existed as the unwanted wreckwrath (only if a word like this existed). Oh! btw I love formulating new words of  my own and define it by myself.

Life be good. Prayers and wishes!

Tuesday, December 08, 2015

मनौरो (भाग-२)!

भाग-१: मनौरो 

…समयको सार्है पाबन्द थियो समीर। सदाझैँ मधुर मुस्कानका साथ समय अगावै नै आइ पुग्यो ऊ काजल  बसेको छेउमा नै । समीरलाई परबाट देख्दै गर्दा नै काजलको हृदय एक चोटी फेरी ढुक्क गर्यो। यो हजारौ पटक थियो होला उस्को हृदयले आफ्नो गति छोडेको। सोचि ऊसले मनमनै माया गर्नुको नि हद हुदों हो कसैलाई। सोची दुनिया माया-माया भनि यत्तिकै पागल हुँदैन रहेछ ।  मनमा यी कुरा सोची रहँदा समिरको आवाज उसको कानमा गुञ्जियो "के खाने सिम्रिका? अर्डर गरि हालम न।"  उसलाई केहि खाने मन नि थिएन। समीरले  मेनु हेर्दै भन्यो,"कफी, म:म, अनि फ्रेन्च फ़्राइज। ठिक छ है?" काजल मुस्काई। वेटरलाई बोलाइ झट्ट अडर गर्यो ऊसले।

यहिँबिच समीरलाई नियाली राखेकी थिइ काजल। उस्ले आभास गरेकी थिइ एउटा अजीब हड्बडमा हुन्थ्यो समीर जहिले नि। छिटै भ्याउनु पर्ने हुन्थ्यो ऊलाई हरेक थोक। काजल विपरित थिइ यस्को। एकदमै आरामसंग बितोस् हरेक कुरो भने जस्तो।

"के छ समीर ??" सिधा प्रश्न गरि काजलले।

"ए अँ! साँची म लास्ट विक पेरिसबाट आएको नि सिम्रिका। इट वज सच अ वन्डरफुल ट्रिप, आइ विल नेवर फर्गेट। सि दिज पिक्चर्स। आरन्ट दे बिउटिफ़ुल?" यति भन्दै समीर फोटोहरु देखाउन थाल्यो। हेरी काजलले खुसि हुदैं र तारिफ नि गरि ति चित्रको। राम्रै खिच्थ्यो समीरले फोटोहरु नि। मस्तमौलापन मन नि पर्थ्यो ऊसलाई समीरको। कसैलाई बाँधेर राख्ने कुरामा ऊ अलि नि विश्वास राख्दिन थिइ। प्रेम त झन् स्वछन्द हुन्छ भन्ने नै सोच थियो उस्को। आकशमा चरा जसरि जहाँ जता उडे नि अन्तत: आफ्नो घर नै आउंछ भन्ने पूर्ण विश्वाश थियो काजललाई। प्रेममा हुने भनेको नै तेही हो भन्ने सोच थियो उस्को । ऊ आफ्नो प्रेमलाई स्वतन्त्र छोडी दिन चांहदथि। यो सबै उस्को मनमा खेली रहँदा समिर कसैको म्यासेज फर्काउनमा व्यस्त थियो। छिन छिन्मा उस्को हात मोबाइलमा नै पुग्दथ्यो। एक चोटि ऊसले आफ्नो छेवैमा भएको काजललाई राम्रोसँग हेरेको नि थिएन। कस्ती छे ऊ भन्ने त झन् समीरलाई वास्ता नै भएन।

केहि छिनमा समीरको फोन बज्न थाल्यो। "एक्स्क्युज मि" भनेर समीरले काजल तिर हेर्यो र "हेलो" भन्दै अलि पर निस्कियो। म:म आयो, फ्रेन्च फ़्राइज आयो तर त्यो बिचमा समीर आएन। कफी सेलाउन लागी सकेपछी बल्ल समीर "सरि है सिमृका" भन्दै आयो। "अफिसमा यती धेरै काम छ कि के भनम। एक छिन फुर्सद हुँदैन। अरु बेला घरबाट फुर्सद हुँदैन। मैले तिमीलाई समय दिन नसकेकोमा मलाई बडो खेद छ।" आफ्नो अफिसको प्रोग्रेस सुनाए जस्तो गरी समिरले एकै साँसमा भन्यो सबै कुरा। काजल केहि बोलिन, केवल मुस्काई। केहि कुरो देखेर, महसुस गरेर नि वास्ता नगर्नुको स्थिति देखि आजित भै सकेकि थिइ सायद ऊ। बढि बोल्ने मन नै लागेन उस्लाई। हुनपनि समीरले काजललाई जति मानसिक यातना दिन सक्थ्यो त्यो दिनमा कुनै कमि नै राखेको थिएन अहिलेसम्म। प्रेम गरेको नाटकदेखि लिएर, भेट्नसम्म आनाकानी गरेको सबै कथा काजलको आखाँ अगाडि नाच्दै थिए।

"टिंग टिंग" वातावरणको सुन्यतालाई भंग गर्दै समीरको हातमा रहेको स्याम्संग मोबाइलमा म्यासेज आएको रिंगटन फेरी बज्यो। ऊ फेरि म्यासेज लेख्नमा व्यस्त भयो। काजललाई आफु त्यहाँनिर कुनै जोकर भएको भान भइ राखेको थियो। असम्मान गर्नुको नि हद हुँदो हो र आजसम्म पार गरेको हदका साथ समीरले त्यो हद नि पार गर्यो।

एकछिन यत्तिकै बसेर समीरलाई नियाले पछि सोधि उसले "केहि अरु खान्छौ तिमी??" समीरले नाइँ भनि मुन्टो हल्लायो र फेरी मोबाइलमा म्यासेज थिच्न व्यस्त भयो। मौनताले फेरी ओढ्यो त्यहाँको माहौललाई।

केहि छिनपछि मौनतालाई चिर्दै एउटा सानो तिखो आवाज गुञ्जियो त्यहाँ "थ्याङ्क यु फर यर टाइम समीर। इट वज ग्रेट नोइंग यु। वि वोण्ट मिट अगेन।"भन्दै जुरुक्क कुर्सिबाट उठिछे काजल। समीरले केही भन्नु बुझ्नु अघि नै रिसेप्सननिर पुगेर वेटरलाई १००० रुपिया थमाई "भाई टिप तपाईं राख्नुस् है" भन्दै होटल बाहिर निस्किछे ऊ। यो दिन-दिनैको अत्यास लाग्दो चक्रबाट निस्किंदा निकै हल्का महसुस भयो काजललाई जस्तै कि कुनै ठुलै भारि कहिँ बिसाएर आइछे ऊ। अनि त्यो घाटीमा सर्प जस्तै बेरेको,समीरले दिएको शल बाटो छेउमा हुर्र्याई ति उडि राखेका चराहरुसंगै आफ्नो गुंडतिर लम्किछे ऊ पनि।

इति !!