![]() |
PC: www.instagram.com/skin_soul_projects/ |
मन तेही आच कुचमा कतै छोडेर त आएको थिए
बस तेही छ
खोज्यो भने भेटिने छ
अली तोडिएका सपनाहरु
र फेरी उठ्ने
भावना ।
******************************************
मम्मिलाई भनि दिनु
छोरी ठीक छे
कहिले काही अलि रुन्छे
आसु रोक्छे
अनी फेरी काम तिर लाग्छे ।
अनी मम्मिलाई यो नि भनि दिनु कि
यो हफ्ता चाही सार्है गार्हो भयो उस्लाई
गार्हो त कस्लाई भएन र
तर छोरी न रुन सकी न रुक्न नै सकि ।
हो कुनै दिन केहि गर्छु भन्ने आटका साथ लागी रहेकी छे
कुनै दिन केहि गर्छे नै होला
साथ दिनु
हौसला दिनु
अनी सदाझै आशिर्वाद दिनु ।
एवमस्तु ।
0 comments:
Post a Comment