उस्ले
भनेको जस्तै मलाई
पनि नेपालीमा लेख्न
शब्द भेटिन छुटी सकेको
थियो । हो,
यो मेरो नै
कमजोरी हो भन्ने
नि मैले बुझेको
थिए तैपनी शायद
आफ्नो कम्जोरी लाई
आत्म्सात गर्न यो
मन जानी नजानी
मानि राखेको थिएन।
पागल मन न
हो जहिले आफ्नो
सोच लाई नै
शही जो सोच्दछ,
अरुले भनेको त
कुनै माने
नै राख्दैन भन्ने
जसरी ।