उस्ले
भनेको जस्तै मलाई
पनि नेपालीमा लेख्न
शब्द भेटिन छुटी सकेको
थियो । हो,
यो मेरो नै
कमजोरी हो भन्ने
नि मैले बुझेको
थिए तैपनी शायद
आफ्नो कम्जोरी लाई
आत्म्सात गर्न यो
मन जानी नजानी
मानि राखेको थिएन।
पागल मन न
हो जहिले आफ्नो
सोच लाई नै
शही जो सोच्दछ,
अरुले भनेको त
कुनै माने
नै राख्दैन भन्ने
जसरी ।
शुभम !!
फोटो : finomaxpictures
बेर
बेरमा लाग्दथ्यो पनि, मैले अचेल धेरै
सोच्ने कसम नै
खाइ सकेको थिए
कि । सोच
ले छिन छिनमा
कुनै छोर नै
नपाउने गरि दौडाइ
रहन्थ्यो र म
थिए कि तेसैमा
बग्दै हिड्थे। कुनै
बेला आँफैलाई देखी
नि दिक्क लाग्दथ्यो, खै
के भाको होला
एस्तो भनी। तैपनी
आफुलाई रोक्न नि सक्दैनथे,
सायद सोच को
परिधि नै तेस्तो
हुन्छ – ओर/छोर न भेटिने।
पंखा नै लगाएर हिड्दथ्यो
जहिले नि बिचरो।
आफ्नो विवसता बुझी
नि, नबुझे जस्तो
गरि ।
शुभम !!
फोटो : finomaxpictures
0 comments:
Post a Comment