कति निरिह छ प्राणि आफ्नो सोचको आवेग थाम्न नसकि आफ्नैहरुको बीच पराया जस्तो हुन पुग्दछ। कसरि सम्झाउनु त्यो सोचलाई जहिले टाठो भएर बसेस्, जहिले विचारवान भएस् । कसरि भन्नु ति उडी हिड्ने सोचहरुलाई - तैले कहिल्यै कुनै फरक तरिकाले सोच्न पाउदैनस् , केहि गर्न त झनै पाउदैनस् । सदैव एकै तरिकाले बसेस् । दुखे पछि ऐया नि नभनेस् । खुशी भएपछि जे गर्न मन लाग्छ गरेस्। बस् आफ्नो काबुमा बसेस्। यसैलाई आफ्नो जीवन मन्त्र बनाइ हिडेस्।
अस्तु !
पहिलो: सोच- एक कडी
0 comments:
Post a Comment