Tuesday, June 30, 2015 By Eureka In: Nepali writes No comments ऊ- २ ! "आज देखि साँस लिन छोडि देऊ तिमि," आदेशात्मक पारामा भनेछन् उनीले। उन्को भनाईको लवज सुनी साँसको आवस्यकता नै केहि रहेनछ जस्तो लाग्यो ऊलाई पनि, अनि साँस रोकि बसि दिइ ऊ। इति !! Email ThisBlogThis!Share to XShare to Facebook
0 comments:
Post a Comment