Thursday, December 02, 2021

सोच- क्षण निमेष भरीलाई !

लाग्छ कहिले काहिँ पछारि दिम सारा बाधा र अड्चन तर अह, लाग्छ यिनीहरु नै त छन् जसले कहिल्यै साथ् छोड्दैनन अरु त सबै फगत नै हो नि जीवन।  एवमस्तु...