Sunday, September 16, 2018

कोठा नं. ५

आर्जितलाई आज बिहानैदेखि नै छटपटी भइरहेको थियो । यो एक घन्टामा कति गिलास पानी भ्याइसक्यो, हिसाबकिताब नै छैन । छिनछिनमा फोन हेथ्र्यो, अस्पतालको ग्यालरीमा खै के चहार्दै हिड्थ्यो । र छिनछिनमा उसका आँखा त्यही कोठा नं. ५ मा गएर अड्किन्थे । समितालाई त्यस कोठाभित्र लगेको त एक घन्टा मात्रै भएको थियो । तर, उसलाई लाग्थ्यो जुनी नै बितिसक्यो कि । हस्याङफस्याङ गर्दै नर्सहरू यताउता गरेको हेथ्र्यो । बस टोलाउँथ्यो । सोध्न खोज्थ्यो । के भयो भन्न खोज्थ्यो । तर, नर्सहरूले ‘सर, हजुर बाहिर बस्दै गर्नुस्’ भनेर टारी दिन्थे । केही मिनेटको अन्तरालमा नर्सले भित्रैबाट...

Saturday, September 08, 2018

Buwa !!

From all the book talks to all the spiritual talks to all the societal talks to all the worldly talks to all the history talks to all the political talks to every other talk, Buwa, you were my answer-to everything. Today, when I need my answers and seek for you when I need love and when I need you you are nor here, not even there you are absolutely found nowhere. Buwa, Nobody is anywhere near to where you are Just that, you are way too far. #Met...