Thursday, January 19, 2017

'सम्झनामा बुवा'

दिन बद्लिदै गए बद्लिएन कहिल्यै सूर्यको गति  बद्लियो त केवल बद्लियो बुवा ! साथ हजुरको । सम्झिदै छु ति दिनहरु जसमा हुन्थे  सदैव प्रेरणादायी शब्दहरु र केहि गर्न उत्सर्ग उमंगहरु  बुवा ! त्यस्तो उत्साह हजुरको । सम्झनामा रहे अब ति दिनहरु  जसमा हुन्थे अट्टहास  र लेखिरहेका ति कर्मशील हात बुवा ! त्यस्तो प्रेरणा हजुरको । जीवनपर्यन्त कहिले नबद्लिएको किन बद्लिएर गयो अचानक बुवा ! दिनचर्या हजुरको । छयासी बसन्त पार गरि नि सदैव केहि...