
त्यो दिन हाम्रो भेट भएको पहिलो पटक थियो।
"के जानेकी छ्यौ," उसले सोध्यो।
"शब्दहरु खेलाउन जानेकी छु। यहि नै हो एउटा विशेषता," मैले भनि दिए।
उ एकैछिन मुस्कुरायो। अनि फेरी भन्यो, "शब्द संग निकै प्रेम छ जस्तो छ नि.… " उसले अरु केहि भन्नु अघि म फेरी बोल्न पुगें, "शब्द खेति नै हो जसले हामीलाई जोडेको छ , मल-जल पायो भने सम्बन्ध हरहराउँछ नभए येतिकै सुक्दै जान्छ बालक बबुरो। "
उ मुक्त कण्ठले हाँस्यो,"वास्तवमा...