"भनेको थिए नि मैले, कि मैले तिमीले नै भनेको मान्नु पर्छ भनि । तिमी रिसाएको थियौ त तेति बेला, तर आखिर तिमीले भनेको नै मानि मैले जानु पर्यो नि । जुन कुराले तिमी रीसाएको थियौ आखिर तेहि भयो नि।"
Silence creeped in for a while....
"तिमी यति बिशाल हुन पुगेछौ कि मैले त छुन नै सक्ने रहेनछु नि साथी" यति भन्दै हिडिछे ऊ ।
इति !!
परिकल्पना: सोच @दमोमेन्ट्स
Silence creeped in for a while....
"तिमी यति बिशाल हुन पुगेछौ कि मैले त छुन नै सक्ने रहेनछु नि साथी" यति भन्दै हिडिछे ऊ ।
इति !!
परिकल्पना: सोच @दमोमेन्ट्स