Writing the Unwritten, Feeling the Unfelt, Gathering the Ungathered ones...!!
लाग्छ कहिले काहिँ पछारि दिम सारा बाधा र अड्चन
तर अह, लाग्छ यिनीहरु नै त छन् जसले कहिल्यै साथ् छोड्दैनन
अरु त सबै फगत नै हो नि जीवन।
एवमस्तु !!
No comments:
Post a Comment