Writing the Unwritten,
Feeling the Unfelt,
Gathering the Ungathered ones...!!
Tuesday, June 30, 2015
ऊ- २ !
"आज देखि साँस लिन छोडि देऊ तिमि," आदेशात्मक पारामा भनेछन् उनीले। उन्को भनाईको लवज सुनी साँसको आवस्यकता नै केहि रहेनछ जस्तो लाग्यो ऊलाई पनि, अनि साँस रोकि बसि दिइ ऊ।
No comments:
Post a Comment